टोखा नागरपालिका

कोरोना भाइरसको संक्रमणको शरीरमा रोपप्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ। संक्रमण भएको अवस्थामा पौष्टिक आहार अभावले बिरामीको अवस्था गम्भीर नहोस् भनेर टोखा नगरपालिकाले संक्रमित परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ। गत साउन र भदौको महिनामा संक्रमितलाई १४ दिनसम्म दैनिक तीनसय ५० रुपैयाँका दरले पौष्टिक आहार भत्ता दिँदै आएको थियो। हाल संक्रमितको...