टोखा नगरपालिका

टोखा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत म (वशन्त गैरे) श्रावण १५ गते देखि सन्चालनमा रहेको भेरोसेल खोपको पहिलो मात्रा खोप लगाउने अभियान सफल बनाउन हरेक दिन बिहानै देखि खोप केन्द्र व्यवस्थान, भ्याक्सिन तथा भिड व्यवस्थापनमा खटिरहेको थिए। साविक झैं श्रावण १६ गते बिहान ६ बजे उठ्ने बित्तिके ग्राण्डी अस्पतालमा रहेको...