टेस्टट्युब बेबी

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा क्रितिम गर्भाधानबाट बच्चा जन्माउने विधि इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा सुरु भएको छ । विश्व स्वास्थ्य सेवा दिवसको अवसर पारेर उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले टेस्टट्युब बेबी भनेर चिनिने आइभिएफ सेवाको सुरुवात गरे । अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले अस्पतालमा अत्याधुनिक...