टेकू अस्पताल

कोभिड १९ महामारीको उपचारमा खटिएक टेकू अस्पतालकी आइसियू इन्चार्ज उषा देवकोटाले यो वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेकी छिन् । १७औं निजामती सेवा दिवसको अवसरमा सरकारले १ लाख रासीको उत्कृष्ट निजामी सेवा पुरस्कार प्रदान गरेको हो । यस्तो पुरस्कार देवकोटासहित १० जनाले प्राप्त गरेका छन् । यसैगरी सरकारले...