टेकु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा कोरोना संक्रमणका कारण गम्भीर बिरामी भएर उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको  छ। निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाका बिरामीको संख्या बिस्तारै फेरी उकालो लाग्न थालेको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिए। ‘निषेधाज्ञा खुकुलो हुनु अगाडि अस्पतालको आईसियुमा बिरामी घट्दै गइरहेको थियो।...