टि-एसएलसी

भदौं २६ :  प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गत स्वस्थ्य विषयका प्राविधिक एसएलसी संचालन गर्ने शिक्षालयलाई व्यवस्थापन गर्नका लागि सिटिइभिटीले ठोस काम नथाल्दा यस्ता संस्थाहरु अन्योलमा परेका छन् । शिक्षालयको पूर्वाधारको अवस्था, बढुवा भएका कार्यक्रम संचालन गर्नसक्ने क्षमताका हेरेर मापदण्डसमेत बनाएर पूर्ण खारेजी वा अपग्रेडसम्बन्धी ठोस निर्णय...