टिजिग फर्मा प्राइभेट लिमिटेड

नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ। टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरू गरेको हो । आइतबार राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ। सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त...