टिकट

राति ९ बजेपछि उनको स्वास्थ्यमा झन थप समस्या आउन सुरु भयो। पातलो दिसासँगै बान्ता पनि भयो। झाडा-बान्ताका कारण केवटले उपचार नपाइ ज्यान गुमाए।