झापा

निर्धारित दायरा तोड्ने सब्जी व्यापारीलाई दक्षिणी झापाका गृहिणीहरूले जताबाट आयो त्यतै फर्काइदिन थालेका छन्। एक गाउँबाट अर्को गाउँ नजान प्रहरीले दिएको निर्देशन सब्जी व्यापारीले उल्लंघन गर्न थालेपछि गृहिणीले त्यस्तो कदम चालेका हुन्। दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज–२ की निर्मला भट्टराईले पछिल्ला दिनमा अपरिचितका सब्जी व्यापारी गाउँगाउँमा आउन थालेपछि बाध्य भएर...