झापा

झापामा पिकअपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ घोडामाराकी १५ वर्षीया आइसा पौडेल हुन्। उनको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। उनलाई घोडामारास्थित भित्री सडकमा मे १ च २५४६ नम्बरको पिकअपले ठक्कर दिएको थियो। पिकअपको ठक्करबाट आइसाकी आमा ४० वर्षीया मिना पौडेल गम्भीर...

1 2