झापा प्रहरी

नेपाल छिर्न नपाएपछि भारतीय समूहले झापाको सीमानामा रहेको एउटा प्रहरी पोस्टमा आक्रमण गरेको छ। मोटरसाइकलमा आएका दुईजनालाई प्रहरी नेपाल छिर्न दिएको थिएन। सीमावर्ती झापा गाउपालिका ४मा रहेको प्रहरीले फर्काएपछि उनीहरु अरु ५०/६०जना भारतीयलाई ल्याएर आएका थिए। भाला, धारिलो हतियार र लाठीसहित आएका उनीहरुले प्रहरी पोस्टमा अन्धाधुन्ध आक्रमण गरेका थिए।...