झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । खनाललाई विदेशमा उपचार गर्नका लागि कानुन विपरीत सरकारले निर्णय गरेको भन्दै अधिवक्ता...