ज्येष्ठ नागरिक

  पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुइ मात्रा लगाइसकेका छन्। सुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला भन्ने निकै डर थियो। डरकै कारण अधिकांशले खोप लगाउन मानेका थिएनन्। खोप लगाउन नमानेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको प्रयासमा...