ज्ञानेन्द्र शाह

पूर्व महारानी कोमल शाहलाई आइसियुमा राखिएको छ। कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेकी शाहको अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा सारिएको हो। अस्पताल प्रशासनको अनुसार श्वासप्रवासमा समस्या देखिएको र अक्सिजनको समेत कमी भएपछि उनलाई आइसियुमा राखिएको हो। शाह हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या...