ज्ञानेन्द्रकुमार यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण भएको छ। आइतबार साँझ प्रादेशिक प्रयोशालाले दिएको रिपोर्टमा यादवलाई संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि मन्त्री यादव आफ्नो निवासमा होम आइसोलेसनमा छन्। संक्रमण पुष्टि भइसकेपछि मन्त्री यादव र उनका स्वकीय सचिव महेशराय यादवको फोन बन्द छ। पटकपटक...