जो डिफी

ग्र्यामी र सिएमए अवार्डबाट सम्मानित चर्चित अमेरिकी गायक जो डिफीको कोरोना भाइरसका कारण निधन भएको छ। ६१ वर्षिय डिफीको कोरोना संक्रमणबाट निधन भएको हो। डिफीमा गत शुक्रबार कोरोना भाइरस पुष्टि भएको थियो। त्यसपछि उनको उपचार गरिएको भए पनि स्वास्थ्यवस्था थप नाजुक बन्न पुगेको थियो। डिफीले पछिल्लो हप्ता आफ्नो बयानमा...