जोनसन एण्ड जोनसन

  धादिङमा कोभिड–१९ विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाएका एक वृद्धको मृत्यु भएको छ। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको केही घन्टाभित्रै मृत्यु भएको हो। स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले मृत्युको...