जोनसन एण्ड जोनसन कम्पनी

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ। जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। अमेरिकी राजदूत र्यान्डी बेरीलेस्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप एक...