जोखिम भत्ता निर्देशिका

सरकारले कोरोना अस्पताल बनाइसकेको वीरमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् । महामारीका समयमा तोकिएअनुसार जिम्मेवारी वहन गर्दासमेत चैतदेखि नै कुनै पनि भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका छन् । करारमा कार्यरत कर्मचारीले लामो समयदेखि तलबसमेत नपाएको स्वास्थ्यकर्मीहरुको भनाई छ । उनीहरुले आइतबार चिकित्सा विज्ञान...