जेलचलान

कोरोना नियन्त्रण तथा रोकथामका लागि काठामाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ।मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्लाअधिकारी कालीप्रासद पराजुलीका अनुसार यसपालिको लकडाउन थप कडा पारिएको छ। यसअघिका सबै प्रतिवन्धहरू कायमै हुनेछन्। तर यसपालि भने...