जुनियर डाक्टर कमिटी

नेपालको चिकित्साशिक्षामा प्रतिष्ठा कमाइरहेका वरिष्ठ चिकित्सक र नवआगन्तुक चिकित्सकको सम्बन्ध टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै जुनियर डाक्टर कमिटी (जेडिसी) ले दुई पुस्ताबीच समन्वयात्मक भूमिका खेल्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै कमिटीले आफ्ना भावी उद्देश्य तथा कार्यक्रमको ढाँचा निर्माण गरेको छ । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीचको सम्बन्ध...