जुगल गाउँपालिका

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सिन्धुपाल्चोकका बिरामीमा ‘कोरोना’को लक्षणहरु नदेखिएको बताएका छन्। चिकित्सकहरुको प्रारम्भीक चेकजाँचका क्रममा जिल्लाको जुगल गाउँपालिकामा भेटिएका बिरामीलाई मौसमी रुघाखोकीमात्रै देखिएको उनले बताए। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा बिरामी भएका २ सयजनालाई कोरोनाको जस्तै लक्षण देखिएको भन्दै गाउँपालिकाले सरकारलाई पत्र लेखेको थियो। सिन्धुपाल्चोकको जुगल गाऊँपालिकाको गुम्बामा...