जीवन क्षेत्री सत्याग्रह अनशन

‘हामी दुई छाक नखाँदा लल्याकलुलुक हुन्छौँ, तर डा. केसी तीन हप्ता भोकै बसेर पनि जिन्दावाद भनेर जंगिँदै पाखुरा सुर्कन्छन् ।’ अलिकति नाटक र अलिकति अविश्वासपूर्वक नेकपाका एक नेताले हालै एउटा टेलिभिजन अन्तर्वार्तामा भने । साथमा रहेको मैले प्रतिवाद गरिनँ, किनकि यो उनलाई दुई हरफमा बुझाउन सकिने कुरा थिएन र...