जिल्ला स्वास्थ्य कार्यालय

बाजुरामा अस्पताल पुग्न नपाउँदै सुत्केरी व्यथा लागेकी महिलाको बाटैमा मृत्यु भएको छ। बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी २३ वर्षीया अम्बकला रोकायाको अस्पताल नपुग्दै बाटैमा मृत्यु भएको हो। सुत्केरी व्यथा लागेपछि उनलाई अस्पताल लैजान क्रममा बिहीबार राति मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष राजन रोकायाले जानकारी दिए। रोकायालाई कोल्टी प्राथमिक...