जिल्ला प्रशासन कार्यालय काठमाडौं

उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ। कुल स्वीकृति सिटभन्दा बढी यात्रुहरु नचढाउने, मास्क नचलाउने सवारी साधनमा प्रवेशमा नदिने, चालक, सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर...