जिल्ला जनस्वास्थ्य कार्यालय

प्रदेश ३ अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको स्थापना भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको इकाईको रुपमा स्थापित कार्यलयको विहीबार भक्तपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश वस्नेतले विधिवत उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै बस्नेतले स्वास्थ्य देश विकासमो मेरुदण्ड भएको भन्दै स्वास्थ नागरिक विना समृद्ध नेपाल निर्माण...