जिल्ला अस्पताल धनकुटा

जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले अस्पताल सिल अवस्थामा छ। आइतबार अस्पतालका दुई नर्स र प्यारामेडिकलका दुई स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण रहेको पुष्टि भएपछि धनकुटामा सन्त्रास फैलिएको छ। अस्पताल सिल गरी सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण देखिएपछि सर्वसाधारण चिन्तित बनेका छन्।...