जिल्ला अस्पताल जलेश्वर

महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरूले सोमबारदेखि सुरक्षाको वातावरण नबनेसम्म काम नगर्ने घोषणा गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीलाई आफूहरू असुरक्षित भएको जानकारीसहित पत्र लेख्दै चिकित्सकहरूले सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आफूहरू काममा नफर्कने औपचारिक जानकारी गराएका हुन् । चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयको दर्ता नम्बर ११६५ मा दर्ता गराएको पत्रमा...