जिल्ला अस्पताल चितवन

कोरोना महामारी विरुद्ध फ्रन्ट लाइनमा खटिएकाहरुमा संक्रमण बढ्दो छ। चितवनका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षार्मीमा कोरोना संक्रमण बढ्दाे छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार दिउँसोसम्म तीनसय ५७ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित बनेका छन्। यस्तै एकसय १९ जना सुरक्षाकर्मी संक्रमित भएको कार्यालयले जानकारी दिएको छ। अहिलेसम्म विभिन्न १२ वटा अस्पतालमा...