जिन सिक्वेन्सिङ

कोरोना संक्रमणको नयाँ लहर देखिए पनि फैलिएको भाइरसको कुन हो पत्ता लगाउँन गरिने जीन सिक्वेन्सिङ भने अन्योलमा परेको छ । सरकारी अधिकारीले भारतबाट नेपाल आएका कोरोना संक्रमितहरुको नमुना संकलनगरी जिन सिक्वेन्सिङ परिक्षण गर्न लागिएको बताएपनि कसले र कसरी गर्ने भन्नेमा अझै अन्योल देखिएको छ। यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण...