जिता बराल

नेपाल नर्सिङ संघको आजीवन सदस्य तथा काउन्सिलको सदस्य  जिता बरालले ट्रमा सेन्टरमा भएको घटनाप्रति ‘हीनताबोध’ भएको बताएकी छिन्। संघले बराललाई त्यो घटनाका बारेमा असोज २८ गते स्पष्टिकरण मागेको थियो। सेन्टरमा बरालले असोज ६ मा अपशब्द प्रयोग गरी ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजानिक भएको थियो। बरालले संघलाई इमेल...