जिका भाइरस

भारतको केरला प्रान्तमा देखिएको जिका भाइरस संक्रमणले भारतमा मात्र नभई नेपालमा पनि जोखिम बढाएको छ। जुलाई १२ सम्मको तथ्याङ्कअनुसार एक गर्भवती महिलासहित १८ जनामा जिका भाइरसको संक्रमण पुष्टि भएको छ। भारतसँग खुला सीमाका कारण रोग फैलिने सम्भावना त छँदैछ, तर नेपालमा पनि रोग फैलन मद्दत गर्ने भेक्टरहरु पनि प्रशस्त...