जाेखिम

भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उनले बताए। उनका अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ।