जामे मस्जिद

झापाको बिर्तामोडको जामे मस्जिदमा बस्दै आएका नौजना (धर्मगरु) भारतीय नागरिकलाई क्वारेन्टाइनमा पठाइएको छ। उनीहरूलाई नेपाली सेनाले रेखदेख गरिरहेको भद्रपुर नगरपालिकाको कलवलगुडी क्वारेन्टाइनमा राखिएको छ। स्थानीयले मस्जिदमा रहेकाहरूबाट कोरोना संक्रमण फैलनसक्ने भन्दै असन्तुष्टि जनाएपछि बिर्तामोड नगरपालिकाको पहलमा क्वारेन्टाइनमा हो। आइतबार क्वारेन्टाइनमा लगिएका सबैको आरडिटी परीक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट...