जानकी मेडिकल कलेज

सरकारले तोकेको न्यूनतम सुविधा माग गर्दै ६ दिनदेखि जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनसनमा छन्। तलब र सञ्चयकोष माग गर्दै उनीहरु अनसनमा बसेको शुक्रबार छैठौं दिन हो। उनीहरुले ६ महिनायताको तलब पाएका छैनन्। ६ महिनाको बाँकी बक्यौता र ६ वर्षयताको सञ्चयकोष तत्काल उपलब्ध गराउनुपर्ने भन्दै महिनादिनदेखि आन्दोलनरत कर्मचारीले बाध्य...