जाडो मौसम

१. पानी प्रशस्त पिउने : शरीरमा पानीको मात्रा पशस्त्र भएमा चिसोले गर्दा रगत बाल्को हुने जोखिम कम हुन्छ। २. शरिरलाई सक्रिय बनाउने : शारीरिक व्यायाम सुरू गर्नु भन्दा अघि ५ देखि १० मिनेट शरीरलाई सक्रिय बनाउने अनि मात्र व्यायाम सुरू गर्ने ३. हिडाईको गति कम गर्ने : चिसोमा मुटुमा...