जागिरको अवसर

बैतडी स्वास्थ्य कार्यालयले १२ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। कार्यालयले सामुदायिक स्वास्थ्य अधिकृत सातौं हतका लागि ३ जना, हेल्थ असिस्टेन्टमा २ जना, विद्यालय नर्सका लागि ३ जना र अनमी ४ गरी १२ जनाका लागि करारमा विज्ञापन आह्वान गरेको हो। इच्छुक व्यक्तिले सात विज्ञापन खोलिएको सातदिन भित्र आवश्यक कागजातसहित...