जहेस

भएका चिकित्सकको सही रूपमा परिचालन नगरिँदा र जनशक्ति घट्दा पनि पद कायमै राख्दा देशभरका ठूला सरकारी अस्पताल नेतृत्वविहीन बनेका छन् । जनरल हेल्थ सर्भिस (जहेस) समूहका कतिपय चिकित्सक सेवा समूहभन्दा बाहिरको जिम्मेवारीमा छन् भने केहीलाई कामविहीनसमेत राखिएको छ । स्वास्थ्य मन्त्रालयले पदअनुसारको जिम्मेवारीमा जनशक्तिलाई खटाउन नसक्दा सरकारी स्वामित्वका सबैजसो...