जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा...