जरिवाना

इटली सरकारले कर्मचारीहरूले खोप लगाएको वा कोभिड परिक्षणको नेगेटिभ नतिजा देखाएर मात्रै काममा सहभागी हुन पाउने नियम बनाएको छ। यस्ता कर्मचारीहरूलाई सरकारले ‘हरियो पास’ दिनेछ। त्यो पास नभएका कर्मचारीहरू केही दिन निलम्बनमा पर्न सक्छन् वा कम्तीमा उनीहरुको पाँच दिनको पारिश्रमिक कटौती हुनेछ।   कोरोना महामारीबाट धेरै शीथिल भएको इटालीले...