जयपुरी घर्ती

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्साशिक्षा विधेयक संसदीय समितिबाट टुंगिनेक्रममा रहेको भन्दै थप केही दिन अनशन नबस्न डा. केसीसँग आग्रह गरेकी छिन् । उनले डा. केसी अनशनका लागि इलाम पुगिसकेको भन्ने सुन्नमा आएको भन्दै थप केही दिन पर्खिन आग्रह गरेकी हुन् । विचाराधीन रहेको चिकित्साशिक्षा...