जबर्जस्ती करणी

भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल भक्तपुर नगरपालिका ९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाईलाई पक्राउ गरिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई...