जबरजस्ती

किशोरीमाथि जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-८ बस्ने २३ वर्षीय जयराम चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो। धुलिखेलबाट अपहरण गरी भक्तपुरको गेष्टहाउसमा लगी चौलागाईले किशोरीमाथि जबरजस्ती करणी गरेका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले अभियुक्त चौलागाईलाई खोजतलास क्रममा काठमाडौंको सुन्धारा एरियामा...