जन्म

  अफगानिस्तानबाट जर्मनी गइरहेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चालाई जन्म दिएकी छिन्। आफ्नो परिवारका साथ मध्यपूर्वबाट जर्मनीतर्फ गइरहेका बेला उनले बच्चालाई जन्म दिएको युएस एयर मोबिलिटी कमान्डले बताएको हो। २८ हजार फिटको उचाइमा विमान उडिरहँदा हावाको कम चापका कारण महिलालाई समस्या देखिएपछि विमान कमान्डरले उचाइ घटाएका थिए। हावाको...