जन्मदर बढाउन बाेनस अफर

        सिंगापुर सरकारले जन्मदरलाई बढावा दिन दम्पत्तिका लागि बोनस अफर ल्याएको छ। कोरोना महामारीको समयमा जन्मदरलाई बढाउन सिंगापुर सरकारले बोनसको अफर ल्याएको हो । यद्यपि बोनस स्वरुप कति रकम दिइने हो भन्ने विषय भने सार्वजनिक गरिएको छैन । सिंगापुर विश्वमा कम जन्मदर भएको देशमध्ये एकमा पर्दछ...