जनार्दन शर्मा

सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ। चालु आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट संसदमा प्रस्तुत अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य क्षेत्रका केही प्रमुख विषयहरू समेटेका छन्। जसमा कोरोना...