जनस्वास्थ्य

बेलायत सरकारले कोभिड–१९ महामारीको संकटसँग सामना गरिरहेका नेपालसहित दक्षिण एसियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ। उसले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आइपिपिएफ) मार्फत् सहयोग गर्दै आएको करिब एकसय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ। सो महासंघमा नेपाल परिवार नियोजन संघसहित विश्वका...