जनस्वास्थ्य संघ

जनस्वस्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा)को नेतृत्वमा योपटक पनि कांग्रेस निकटको पेशागत समूहले नै जित हात पारेको छ । केही अन्तरकलहबीच पनि सत्तापक्षीय वाम गठबन्धन साझा प्यानल बनाएर मैदानमा उत्रिएको सत्ता निकटको प्रगतिशील समूहका उमेदवारलाई हटाउँदै अध्यक्ष पदमा पुराना पूर्व जनस्वास्थ्य प्रशसन श्रीकृष्ण भट्ट विजयी भएका छन् ।...