जनस्वास्थ्य ‘प्रोटोकल’

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आइतबार विराटनगरबाट गएको एउटा प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भेटघाट गरे। त्यो प्रतिनिधिमण्डलमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल, मोरङकी नेकपा नेतृ नमिता न्यौपाने र नेचुरल प्याथिक्स अस्पतालका अध्यक्ष जगत बस्नेत थिए। नेतृ न्यौपानेका अनुसार मन्त्रीकहाँ डेलिगेसनका लागि टोली पुगेको थियो। भेटघाटपछि मन्त्री ढकालको कार्यकक्षमा उनीहरू सबैले...