जनस्वास्थ्यविद्

जनस्वास्थ्यविद्हरुले कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएका छन्। १६ जना जनस्वास्थ्यविद्हरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उक्त सुझाव दिएका हुन्। उनीहरुले दोस्रो लहरको घट्ने क्रम विगतका चार हप्तामा सुस्त हुँदै स्थिर...